Notice:
Updates & News

Oct 08, 2026

NRNA Portugal Opens Office in Lisbon

संवाददाता Ratopati, October 07, 2026, Portugal. The Non-Resident Nepali Association (NRNA), National Coordination Council Portugal has brought its office into operation in the capital Lisbon with the objective of easily providing necessary information, services, assistance, and counseling to the Nepali community residing in Portugal. The NRNA Portugal has stated that the office has been brought […]

Oct 08, 2026

NRNA Portugal ले लिस्बोनमा कार्यालय खोल्दै

लोकान्तर संवाददाता;  पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ। पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) को तथ्याङ्कअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ। यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो। […]

Sep 25, 2026

“निर्मल पुर्जा नेपालको छोरा, संसारको गहना हुन्” : अध्यक्ष लामा

लिस्बन। गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष सुजन लामाले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई “नेपालको छोरा र संसारको गहना” भएको बताएका छन् । श्रद्धाञ्जली सन्देश जारी गर्दै अध्यक्ष लामाले निर्मल पुर्जाले आफ्नो अदम्य साहस, समर्पण र ऐतिहासिक उपलब्धिमार्फत नेपालको नाम विश्वभर उच्च बनाएको उल्लेख गरेका छन् । उनका अनुसार, नेपालमा […]

Sep 14, 2026

पोर्चुगलमा सुजन लामा नेतृत्वको एनआरएनएलाई सरकारी मान्यता

संवाददाता कपिलदेव खनाल; २०८३ जेठ २३ गते ६:४२   २३ जेठ, लिस्वन । पोर्चुगलमा गठन भएको तीन वटा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्ये सुजन लामा नेतृत्वको कार्यसमितिले सरकारी मान्यता पाएको छ । एक वर्ष अघि तीन वटा कार्य समिति गठन भई सबै एनआरएनएले समानान्तर गतिविधि गर्दै आएका थिए । एक वर्ष अघि सुजन लामाले आफ्नो नेतृत्वमा […]